काठमाडौं, साउन १७ — संसदमा दर्ता भएको ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रति मधेशमा तीव्र असन्तुष्टि देखा परेको छ। मधेश केन्द्रित राजनीतिक दलहरू र बुद्धिजीवीहरूले विधेयक सुकुम्बासी र भूमिहीनको नाममा ल्याइएको देखिए पनि यसको गहिरो उद्देश्य भूमाफियालाई...
राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका -१स्थित राजविराज भन्सार कार्यालयमा क्वारेन्टाइन स्थापना गर्नुपर्ने माग उठेको छ। ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसमा आइतबार कार्यालयले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले क्वारेन्टाइन नहुँदा राजश्व संकलनमा असर परेको बताएका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि...
राजविराज। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमाथि युवाहरुले प्रश्नै प्रश्न गरेका छन्। मंगलबार अस्पाताल पुगेका समाजवादी युवा संघ र विद्यार्थी युनियन नेपाल आवद्ध युवाहरुले अस्पातालका मेसु श्रीराम तिवारीलाई अस्पतालमा रहेको समस्याहरुको बारे प्रश्न गरेका छन्। अस्पतालमा देखिएको समस्याहरुलाई अवगत गराउँदै...
बसन्तकुमार यादव राजविराज। कान्तिपुर बहुउदेश्यीय सहकारी ठगीका आरोपित सिदार्थ तातेड रिहा भएका छन्। सोमबार तिलकबहादुर कार्कीको इजलासमा रहेको मुदामा मिलापत्र भएपछि उनलाई रिहा गरिएको सप्तरी जिल्ला अदालतका सुचना अधिकारी गंगा प्रसाद मिश्रले जानकारी दिए। बचतकर्ताको तीन करोड रकम हिनामिना गरेको...
सप्तरीको डाक्नेश्वरी नगरपालिकाका दुई वटा वडामा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा ७१.८१ प्रतिशत मतदान भएको छ । निर्वाचनका कार्यालयका तथ्याङ्का अनुसार वडा नम्बर १ र ४ मा गरी ७१.८१ प्रतिशत मत खसेको हो। दुई वडामा तीन मतदान स्थल र पाँच मतदान...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सरिक भएका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्य सहभागी भएका हुन् प्रधानमन्त्री ओलीले...
काठमाडौँ । एक समय युरोपमा ब्वाँसाहरू लोप हुने कगारमा थिए । उनीहरुलाई संरक्षित दर्जा दिएर बचाइयो । अहिले उनीहरुको संरक्षणमा कमी आएको रिपोर्ट सार्बजनिक भएको छ । पशु अधिकार संगठनहरूले यो निर्णय राजनीतिक रूपमा प्रेरित भएको आरोप लगाएका छन् ।...
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र राष्ट्रसङ्घीय उपमहासचिव तथा महिला विभागकी कार्यकारी निर्देशक सीमा सामी स्कन्दर बहोउसबीच भेटवार्ता भएको छ । भेटमा मन्त्री राणाले महिला सशक्तीकरणका क्षेत्रमा महिला विभागले गरेको कार्यको प्रशंशा गर्दै लैङ्कि समानताका लागि नेपाल युएन...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले आज चिनियाँ विदेशमन्त्री वाङसँग राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता गरेका हुन् । भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपाल-चीन द्विपक्षीय...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले शाहबाजसँगको भेटमा द्विपक्षीय र बहुपक्षीय फोरममा सहयोग अभिवृद्धि गर्ने, व्यापार, लगानी,...